Government of Sudurpashchim Province

Ministry of Land Management, Agriculture and Cooperatives

Directorate of Agriculture Development

Directorate of Agriculture Development

Dipayal

योजना कार्यक्रम तथा अनुगमन शाखा

यस शाखाले निर्देशनालय स्तरमा बजेट तथा कार्यक्रम तर्जुमा गोष्ठि संचालन गरि ज्ञान केन्द्र स्तरिय वार्षिक कार्यक्रम तयार गर्ने गराउने, बार्षिक, चौमासिक, मासिक प्रगति प्रतिवेदन संकलन गरि कम्पायल गर्ने र रिपोटिंग गर्ने, प्रगति समिक्षा, प्रदेश भित्र संचालन भएका कार्यक्रम कार्यान्वयनको अनुगमन तथा मुल्यांकन गर्ने, कार्यक्रमहरुको रेकर्ड अद्यावधिक गर्ने, कार्यक्रमहरुको सुपरिवेक्षण तथा समन्वयन गर्ने गर्दछ ।साथै कार्य विधिहरु तयार पार्ने कार्यम सहयोग गर्ने गर्दछ ।

कृषि यान्त्रीकरण शाखा

यस शाखाले यस प्रदेशमा संचालित विभिन्न कृषि प्रसार सम्बन्धी कामहरुको रेकर्ड राख्ने, तालिम सम्बन्धि कार्य संचालन गर्ने, अनुगमन, मुल्यांकन, सुपरिवेक्षण साथै यस शाखाले ज्ञान केन्द्रमा संचालित निर्माण, मर्मत आदि जस्ता कार्यहरुको लगत ईस्टमेट तयार गर्ने, निरिक्षण गर्ने र ज्ञान केन्द्रहरुलाई निर्माण कार्यमा आवश्यक पर्ने अन्य प्राविधिक सहयोग र कार्यविधिहरु तयार पार्ने कार्यमा सहयोग गर्ने गर्दछ ।

वाली संरक्षण तथा व्यवसायीक किट विकास शाखा

यस शाखाले प्रदेशमा संचालित विभिन्न कृषि कार्यक्रमहरुको समन्वयको साथै बालिनाली स्थिति तथा अन्य विभिन्न कृषि संग सम्बन्धित कार्यालयहरु संग समन्वय गर्ने गर्दछ ।यस शाखाले विभिन्न गैर सरकारी संस्थाहरुले संचालन गर्ने कार्यक्रमको समन्वय समेत गर्ने गर्दछ ।रोग किरा आदिको विवरण समेत राख्ने गर्दछ।विभिन्न कार्यविधिहरु तयार पार्ने कार्यमा सहयोग गर्ने गर्दछ ।

कृषि संचार तथा सुचना शाखा

यस शाखाले रेडियो नेपाल, प्रदेश अन्तर्गतका जिल्लाहरुका एफ.एम. रेडियोहरु संगको साझेदारीमा कृषि रेडियो कार्याक्रम संचालन गर्ने, संचारमा संलग्न निकायहरु संग समन्वयगरि साझेदारीमा कृषि संग सम्बन्धित प्रविधि एवं सुचनाहरु प्रसारण गर्ने गराउने, प्रसारण गरिएका सामग्रिहरुको अनुगमन गर्ने र कृषि संचार सम्बन्धि अन्य कामहरु गर्ने गर्दछ ।विभिन्न कार्यविधिहरु तयार पार्ने कार्यमा सहयोग गर्ने गर्दछ ।

वागवानी विकास शाखा

यस शाखाले यस प्रदेशमा संचालित विभिन्न वागवानी सम्बन्धी कामहरुको रेकर्ड राख्ने, वागवानि सम्बन्धी तालिम कार्यक्रम संचालन गर्ने, अनुगमन, मुल्यांकन, सुपरिवेक्षण साथै ज्ञान केन्द्रमा संचालित फलफुल, तरकारीको नर्सरी र फलफुल तथा तरकारी खेतिको निरिक्षण गर्ने र ज्ञानकेन्द्ररुलाई फलफुल, तरकारीको नर्सरी र फलफुल तथा तरकारी खेति प्रविधि कार्यमा आवश्यक पर्ने अन्य प्राविधिक सहयोग गर्ने र विभिन्न कार्यविधिहरु तयार पार्ने कार्यमा सहयोग गर्ने गर्दछ ।

वाली विकास तथा माटो व्यवस्थापन शाखा

यस शाखाले यस प्रदेशमा संचालित विभिन्न वालीनाली सम्बन्धी कामहरुको रेकर्ड राख्ने, वाली विकास सम्बन्धी तालिम कार्यक्रम संचालन गर्ने, अनुगमन, मुल्यांकन, सुपरिवेक्षण गर्ने साथै ज्ञान केन्द्रमा संचालित वालीनालीको निरिक्षण गर्ने तथा कृषि विकास निर्देशनालय र ज्ञान केन्द्ररुलाई वाली विकास सम्बन्धीका कार्यविधि तयार पार्ने र आवश्यक सल्लाह सुझाव दिने गर्दछ ।

बजार विकास, आर्थिक विश्लेषण तथा तथ्यांकशाखा

यस शाखाले निर्देशनालय स्तरमा कृषि वजारको रेकर्ड तयार पारी राख्ने, कृषि वस्तु खरिद विक्रीको साप्ताहिक, मासिक रुपमा विवरण लिई रेकर्ड अध्यावधिक गर्ने प्रदेश भित्र संचालन भएका कार्यक्रम कार्यान्वयनको अनुगमन तथा मुल्यांकन गर्ने, कार्यक्रमहरुको रेकर्ड अद्यावधिक गर्ने, तथ्यांकहरु अध्यावधिक गर्ने र कार्यक्रमहरुको सुपरिवेक्षण तथा समन्वयन गर्ने रकार्यविधिहरु तयार पार्ने कार्यमा सहयोग गर्ने गर्दछ ।

पोष्टहार्भेष्ट व्यवस्थापन शाखा

यस शाखाले यस प्रदेशमा संचालित विभिन्न कृषि प्रसार सम्बन्धी कामहरुको रेकर्ड राख्ने, तालिम सम्बन्धि कार्य संचालन गर्ने, अनुगमन, मुल्यांकन, सुपरिवेक्षण साथै ज्ञान केन्द्रमा संचालित पोष्टहार्भेष्ट व्यवस्थापन सम्बन्धी कार्यहरुमा सहयोग गर्ने। ज्ञान केन्द्रहरुलाई आवश्यक पर्ने अन्य प्राविधिक सहयोग गर्ने र कार्य विधिहरु तयार पार्ने कार्यमा सहयोग गर्ने गर्दछ ।

प्रशासन शाखा

यस शाखाले निर्देहनालय तथा अन्तरगतका कार्यालयका कर्मचारीहरुको रेकर्ड अध्याबधिक गर्ने, दैनिक प्रशासनिक, आर्थिक कार्य संचालन गर्ने, प्रशासनिक आर्थिक कार्यहरुमा जिल्लाहरुलाई आवश्यक नीति निर्देशन दिने र सहयोग गर्ने कार्य गर्दछ ।आर्थिक कार्य संचालन गरि रेकर्ड दुरुस्त राख्ने एंवम अन्तरगतका कार्यालयहरुमा आर्थिक प्रशासन सम्बन्धि सहयोग, समन्वय निर्देशन दिने कार्य गर्दछ ।